१० भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्नेगरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले हवाई भाडादरको उच्च ...